-
भजन ५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ मेरो गुहार सुन्नुहोस्,
हे मेरा राजा, हे मेरा परमेश्वर, किनकि म तपाईँलाई नै पुकार्छु।
-
-
भजन १७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ हे यहोवा, न्यायको लागि मैले गरेको पुकारा सुन्नुहोस्;
मेरो गुहार सुन्नुहोस्;
मेरो निष्कपट प्रार्थना सुन्नुहोस्।+
-