प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १८:५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५० आफ्नो राजाको उद्धार गर्न उहाँ ठूलठूला कामहरू गर्नुहुन्छ;*+

      आफ्नो अभिषिक्‍त जन+ दाउद र तिनको सन्तानलाई

      उहाँ सदासदा अटल प्रेम देखाउनुहुन्छ।+

  • भजन २१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ हे यहोवा, तपाईँको शक्‍तिमा राजा रमाउँछन्‌;+

      तपाईँले दिनुहुने उद्धारमा तिनी कत्ति रमाउँछन्‌!+

  • भजन २१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तिनले तपाईँसित जीवन मागे र तपाईँले दिनुभयो,+

      लामो जीवन, सदासर्वदाको जीवन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने