-
भजन १३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ हे यहोवा, मेरा परमेश्वर, मलाई हेर्नुहोस् र जवाफ दिनुहोस्।
मेरा आँखामा चमक हालिदिनुहोस् ताकि म मृत्युको चीर निद्रामा पर्नु नपरोस्।
-
-
भजन ६१:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तपाईँ राजालाई लामो आयु दिनुहुन्छ+
अनि तिनी पुस्तौँपुस्तासम्म जिउनेछन्।
-