गन्ती २१:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ त्यसपछि तिनीहरू मोडिएर बासान मार्ग हुँदै गए। अनि बासानका राजा ओग+ तिनीहरूसित युद्ध गर्न आफ्ना सबै सेना लिएर एद्रईमा आए।+ व्यवस्था ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “यसरी हामीले यर्दनको इलाकामा बस्ने दुई एमोरी राजाको देश कब्जा गऱ्यौँ।+ तिनीहरूको इलाका अर्नोन बेँसीदेखि* हर्मोन डाँडासम्म फैलिएको थियो।+ व्यवस्था ३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हामीले पठारमा* भएका सबै सहर, गिलादका सबै इलाका अनि सालेकाह र एद्रईसम्म+ फैलिएको बासानको सम्पूर्ण इलाका लियौँ। सालेकाह र एद्रई ओगको राज्य बासानका सहरहरू थिए।
३३ त्यसपछि तिनीहरू मोडिएर बासान मार्ग हुँदै गए। अनि बासानका राजा ओग+ तिनीहरूसित युद्ध गर्न आफ्ना सबै सेना लिएर एद्रईमा आए।+
८ “यसरी हामीले यर्दनको इलाकामा बस्ने दुई एमोरी राजाको देश कब्जा गऱ्यौँ।+ तिनीहरूको इलाका अर्नोन बेँसीदेखि* हर्मोन डाँडासम्म फैलिएको थियो।+
१० हामीले पठारमा* भएका सबै सहर, गिलादका सबै इलाका अनि सालेकाह र एद्रईसम्म+ फैलिएको बासानको सम्पूर्ण इलाका लियौँ। सालेकाह र एद्रई ओगको राज्य बासानका सहरहरू थिए।