१ इतिहास ११:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ ती यबुसीहरूले दाउदको खिल्ली उडाउँदै यसो भने: “तिमी यहाँ कहिल्यै छिर्न सक्नेछैनौ!”+ तर दाउदले सियोनको गढी कब्जा गरे,+ जुन अहिले दाउदनगर भनेर चिनिन्छ।+ भजन ४८:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अति उच्च र सुन्दर छ त्यो डाँडा, सारा पृथ्वीको हर्षको कारण,+सुदूर उत्तरमा पर्ने सियोन डाँडा हो त्यो,महान् राजाको सहर।+ ३ परमेश्वर त्यसका बलिया किल्लाहरूमा बास गर्नुहुन्छ,आफू शरणस्थान* हुँ भनी उहाँले देखाउनुभएको छ।+ भजन १३२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ किनकि यहोवाले सियोनलाई रोज्नुभएको छ;+उहाँले त्यसलाई आफ्नो निवासस्थान बनाउने इच्छा गर्नुभएको छ र भन्नुभएको छ:+
५ ती यबुसीहरूले दाउदको खिल्ली उडाउँदै यसो भने: “तिमी यहाँ कहिल्यै छिर्न सक्नेछैनौ!”+ तर दाउदले सियोनको गढी कब्जा गरे,+ जुन अहिले दाउदनगर भनेर चिनिन्छ।+
२ अति उच्च र सुन्दर छ त्यो डाँडा, सारा पृथ्वीको हर्षको कारण,+सुदूर उत्तरमा पर्ने सियोन डाँडा हो त्यो,महान् राजाको सहर।+ ३ परमेश्वर त्यसका बलिया किल्लाहरूमा बास गर्नुहुन्छ,आफू शरणस्थान* हुँ भनी उहाँले देखाउनुभएको छ।+
१३ किनकि यहोवाले सियोनलाई रोज्नुभएको छ;+उहाँले त्यसलाई आफ्नो निवासस्थान बनाउने इच्छा गर्नुभएको छ र भन्नुभएको छ:+