भजन २७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसैले तपाईँको मुहार मबाट नलुकाउनुहोस्।+रिसमा तपाईँको यस सेवकलाई अवहेलना नगर्नुहोस्।किनकि तपाईँ मेरो मदतगार हुनुहुन्छ।+हे मेरा उद्धारक, मेरा परमेश्वर, मलाई साथ दिनुहोस्, मलाई नत्याग्नुहोस्। भजन १०२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ म सङ्कष्टमा पर्दा तपाईँ आफ्नो मुहार मबाट नलुकाउनुहोस्।+मतिर आफ्नो कान फर्काउनुहोस्;*मैले पुकार्दा मलाई झट्टै जवाफ दिनुहोस्।+
९ त्यसैले तपाईँको मुहार मबाट नलुकाउनुहोस्।+रिसमा तपाईँको यस सेवकलाई अवहेलना नगर्नुहोस्।किनकि तपाईँ मेरो मदतगार हुनुहुन्छ।+हे मेरा उद्धारक, मेरा परमेश्वर, मलाई साथ दिनुहोस्, मलाई नत्याग्नुहोस्।
२ म सङ्कष्टमा पर्दा तपाईँ आफ्नो मुहार मबाट नलुकाउनुहोस्।+मतिर आफ्नो कान फर्काउनुहोस्;*मैले पुकार्दा मलाई झट्टै जवाफ दिनुहोस्।+