भजन ६९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ अनि तपाईँको सेवकदेखि आफ्नो मुहार नलुकाउनुहोस्।+मलाई जवाफ दिन ढिलो नगर्नुहोस् किनकि म सङ्कटमा परेको छु।+ भजन १४३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हे यहोवा, मलाई छिट्टै जवाफ दिनुहोस्;+मेरो बल क्षीण भएको छ।+तपाईँको मुहार मबाट नलुकाउनुहोस्+नत्र त म खाडलमा* जानेहरूझैँ हुनेछु।+
१७ अनि तपाईँको सेवकदेखि आफ्नो मुहार नलुकाउनुहोस्।+मलाई जवाफ दिन ढिलो नगर्नुहोस् किनकि म सङ्कटमा परेको छु।+
७ हे यहोवा, मलाई छिट्टै जवाफ दिनुहोस्;+मेरो बल क्षीण भएको छ।+तपाईँको मुहार मबाट नलुकाउनुहोस्+नत्र त म खाडलमा* जानेहरूझैँ हुनेछु।+