प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ मेरो बारेमा धेरै जना भन्छन्‌:

      “परमेश्‍वरले त्यसको उद्धार गर्नुहुन्‍न।”+ (सेला)*

  • भजन ४२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० शत्रुहरूले गिल्ला गर्दा मेरो हड्डी नै चुरचुर भएझैँ लाग्छ;

      हरपल तिनीहरू गिल्ला गर्दै यसो भन्छन्‌: “खै त तेरो ईश्‍वर?”+

  • मत्ति २७:४२, ४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ “यसले अरूलाई त बचायो तर आफैलाई भने बचाउन सकेन। यो त इस्राएलको राजा हो नि;+ यो अब यातनाको खम्बाबाट* ओर्लेर आओस्‌, त्यसपछि हामी यसलाई पत्याऔँला। ४३ यसले परमेश्‍वरमाथि भरोसा राखेको छ, अब चाहनुहुन्छ भने उहाँले नै यसलाई बचाऊन्‌+ किनकि यसले ‘म परमेश्‍वरको छोरा हुँ’ भन्थ्यो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने