भजन ८४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ किनकि यहोवा परमेश्वर नै हाम्रो सूर्य+ र हाम्रो ढाल+ हुनुहुन्छ;उहाँले नै हामीलाई अनुग्रह देखाउनुहुन्छ र इज्जत दिनुहुन्छ।असल मार्गमा हिँड्नेहरूलाईउत्तम कुरा दिनदेखि यहोवा पछि हट्नुहुन्न।+ मत्ति ५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “आनन्दित हुन् ती मानिसहरू, जसको हृदय चोखो छ+ किनकि तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
११ किनकि यहोवा परमेश्वर नै हाम्रो सूर्य+ र हाम्रो ढाल+ हुनुहुन्छ;उहाँले नै हामीलाई अनुग्रह देखाउनुहुन्छ र इज्जत दिनुहुन्छ।असल मार्गमा हिँड्नेहरूलाईउत्तम कुरा दिनदेखि यहोवा पछि हट्नुहुन्न।+