उत्पत्ति १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ परमेश्वरले भन्नुभयो: “उज्यालो होस्।” तब उज्यालो भयो।+ उत्पत्ति १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो।+ साँझ पऱ्यो र बिहान भयो—पहिलो दिन। भजन १३६:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ उहाँले ठूलठूला ज्योतिहरू बनाउनुभयो+किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन, ८ उहाँले दिनमाथि अधिकार गर्न सूर्य बनाउनुभयो+किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,
७ उहाँले ठूलठूला ज्योतिहरू बनाउनुभयो+किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन, ८ उहाँले दिनमाथि अधिकार गर्न सूर्य बनाउनुभयो+किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,