यसैया ४२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवा पराक्रमी योद्धाझैँ निस्कनुहुनेछ।+उहाँ योद्धाझैँ जोसका साथ आउनुहुनेछ।+ठूलो स्वरले कराएर उहाँले युद्धको घोषणा गर्नुहुनेछ।उहाँले आफूलाई शत्रुहरूभन्दा पराक्रमी साबित गर्नुहुनेछ।+
१३ यहोवा पराक्रमी योद्धाझैँ निस्कनुहुनेछ।+उहाँ योद्धाझैँ जोसका साथ आउनुहुनेछ।+ठूलो स्वरले कराएर उहाँले युद्धको घोषणा गर्नुहुनेछ।उहाँले आफूलाई शत्रुहरूभन्दा पराक्रमी साबित गर्नुहुनेछ।+