यसैया ५९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ उहाँले धार्मिकताको कवच पहिरिनुभयोअनि शिरमा उद्धारको* टोप लगाउनुभयो।+उहाँले बदलाको पोसाक पहिरिनुभयो+र अलखाले* ढाकेझैँ जोसले आफैलाई ढाक्नुभयो।
१७ उहाँले धार्मिकताको कवच पहिरिनुभयोअनि शिरमा उद्धारको* टोप लगाउनुभयो।+उहाँले बदलाको पोसाक पहिरिनुभयो+र अलखाले* ढाकेझैँ जोसले आफैलाई ढाक्नुभयो।