प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ७:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ अनि ती लासहरू आकाशका चराचुरुङ्‌गी र जमिनका पशुहरूका आहारा हुनेछन्‌ र कसैले पनि तिनीहरूलाई धपाउनेछैन।+

  • यर्मिया १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, ‘म तिनीहरूमाथि चार वटा विपत्ति* ल्याउनेछु:+ तिनीहरूलाई मार्न तरबार, तिनीहरूका लासलाई तानेर लैजान कुकुरहरू, तिनीहरूलाई निल्न र नाश गर्न आकाशका चराचुरुङ्‌गी र पृथ्वीका जनावरहरू।+

  • यर्मिया ३४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० ती सबैलाई म तिनीहरूका शत्रुहरूको र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातमा सुम्पनेछु। तिनीहरूको लास आकाशका चराचुरुङ्‌गी र पृथ्वीका जनावरहरूको आहार हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने