प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि उनीहरूले ज-जसलाई झूटा भविष्यवाणी सुनाए, तिनीहरू सबै अनिकाल र तरबारले गर्दा मर्नेछन्‌। तिनीहरू यरुसलेमका सडकहरूमा फालिनेछन्‌ अनि तिनीहरूलाई गाड्‌ने कोही हुनेछैन।+ ती मानिसहरू, तिनीहरूका पत्नी र छोराछोरी सबैले यही दुर्दशा भोग्नेछन्‌। म तिनीहरूमाथि यो विपत्ति ल्याउनेछु; तिनीहरू यसैको लायक छन्‌।’+

  • यर्मिया १६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ ‘तिनीहरू डरलाग्दो रोगबिमारले मर्नेछन्‌+ अनि तिनीहरूको लागि शोक गर्ने कोही हुनेछैन। तिनीहरूलाई गाड्‌ने पनि कोही हुनेछैन। तिनीहरू मलसरि जमिनमा त्यसै रहनेछन्‌।+ तिनीहरू तरबार र अनिकालले मर्नेछन्‌।+ तिनीहरूका लास आकाशका चराचुरुङ्‌गी र पृथ्वीका जनावरहरूको आहारा हुनेछ।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने