-
भजन ७४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७४ हे परमेश्वर, तपाईँले हामीलाई किन सदाको लागि त्याग्नुभयो?+
आफ्नै खर्कको बगालमाथि तपाईँको रिस किन दन्कियो?+
-
भजन ८५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ के तपाईँ हामीसित सधैँ रिसाइरहनुहुन्छ?+
के तपाईँ पुस्तौँपुस्तासम्म आफ्नो रिस पोखिरहनुहुन्छ?
-
-
विलाप ३:४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ तपाईँकहाँ हाम्रो प्रार्थना नपुगोस् भनेर तपाईँले आफूलाई बादलले छेक्नुभएको छ।+
-
-
-