भजन ७४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७४ हे परमेश्वर, तपाईँले हामीलाई किन सदाको लागि त्याग्नुभयो?+आफ्नै खर्कको बगालमाथि तपाईँको रिस किन दन्कियो?+ भजन ७९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हे यहोवा, तपाईँ कतिन्जेल क्रोधित भइरहनुहुन्छ, सधैँलाई?+तपाईँको रिस कहिलेसम्म आगोझैँ दन्किरहन्छ?+
७४ हे परमेश्वर, तपाईँले हामीलाई किन सदाको लागि त्याग्नुभयो?+आफ्नै खर्कको बगालमाथि तपाईँको रिस किन दन्कियो?+ भजन ७९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हे यहोवा, तपाईँ कतिन्जेल क्रोधित भइरहनुहुन्छ, सधैँलाई?+तपाईँको रिस कहिलेसम्म आगोझैँ दन्किरहन्छ?+