प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ राजा हिजकियाहको शासनकालको चौथो वर्षमा अर्थात्‌ एलाहका छोरा इस्राएलका राजा होसियाको शासनकालको सातौँ वर्षमा+ अस्सेरियाका राजा साल्मनेसेर सामरियाविरुद्ध उठे र त्यसलाई घेराबन्दी गरे।+

  • २ राजा २४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ यहोयाकिमको शासनकालमा बेबिलोनका राजा नबुकद्‌नेजर+ यरुसलेमलाई आक्रमण गर्न आए। तिनले तीन वर्षसम्म राजा नबुकद्‌नेजरको चाकरी गर्नुपऱ्‍यो। तर पछि तिनले विद्रोह गरे।

  • २ राजा २५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनाको १० औँ दिन बेबिलोनका राजा नबुकद्‌नेजर+ आफ्नो सारा फौज लिएर यरुसलेमलाई आक्रमण गर्न आए।+ तिनले यरुसलेमबाहिर छाउनी हाले र त्यसको चारैतिर पर्खाल खडा गरेर घेराबन्दी गरे।+

  • २ इतिहास ३२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ हिजकियाहले परमेश्‍वरप्रति विश्‍वासयोग्य भएर यी सबै काम गरिसकेपछि+ अस्सेरियाका राजा सनहेरिब यहुदालाई आक्रमण गर्न आए। उनले पर्खालले घेरिएका सहरहरूमा घेराबन्दी गरे। किनकि उनी ती सहरहरूमा घुसेर त्यसलाई कब्जा गर्न चाहन्थे।+

  • यर्मिया ३९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ यहुदाका राजा सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनामा बेबिलोनका राजा नबुकद्‌नेजर* र तिनका सारा फौज यरुसलेम आए र त्यसलाई घेरा हाले।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने