-
इजकिएल २४:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ नवौँ वर्षको १० औँ महिनाको १० औँ दिनमा यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, आजको दिन याद गर, यसलाई लेखेरै राख। आजकै दिन बेबिलोनका राजाले यरुसलेममाथि हमला गर्न सुरु गरेका छन्।+
-