अय्युब ३६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ उहाँको नजर धर्मी मानिसहरूमाथि सधैँ रहिरहन्छ।+उहाँ तिनीहरूलाई राजाहरूसितै सिंहासनमा बसाल्नुहुन्छ*+ र सधैँलाई उच्च पार्नुहुन्छ। भजन ३४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ धर्मीहरूमाथि यहोवाको नजर रहन्छ+अनि तिनीहरूले उहाँलाई गुहार्दा उहाँले आफ्नो कान थाप्नुहुन्छ।+ १ पत्रुस ३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ किनकि धर्मीहरूमाथि यहोवाको* नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्न उहाँले आफ्नो कान थाप्नुहुन्छ+ तर ज-जसले खराब काम गर्छन्, तिनीहरूदेखि यहोवाले* आफ्नो अनुहार फर्काउनुहुन्छ।”+
७ उहाँको नजर धर्मी मानिसहरूमाथि सधैँ रहिरहन्छ।+उहाँ तिनीहरूलाई राजाहरूसितै सिंहासनमा बसाल्नुहुन्छ*+ र सधैँलाई उच्च पार्नुहुन्छ।
१२ किनकि धर्मीहरूमाथि यहोवाको* नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्न उहाँले आफ्नो कान थाप्नुहुन्छ+ तर ज-जसले खराब काम गर्छन्, तिनीहरूदेखि यहोवाले* आफ्नो अनुहार फर्काउनुहुन्छ।”+