प्रस्थान १२:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यही रात म मिश्र भएर जानेछु अनि त्यहाँका सबै पहिलो सन्तानलाई मार्नेछु। मानिस अथवा पशु कसैको पहिलो सन्तान म बाँकी राख्नेछैनँ;+ मिश्रका सबै देवतालाई म दण्ड दिनेछु।+ म यहोवा हुँ।
१२ त्यही रात म मिश्र भएर जानेछु अनि त्यहाँका सबै पहिलो सन्तानलाई मार्नेछु। मानिस अथवा पशु कसैको पहिलो सन्तान म बाँकी राख्नेछैनँ;+ मिश्रका सबै देवतालाई म दण्ड दिनेछु।+ म यहोवा हुँ।