यर्मिया २२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवा यसो भन्नुहुन्छ: “जे सही र न्यायोचित छ, त्यही गर। धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर। परदेशीहरूलाई दुर्व्यवहार नगर अनि अनाथ* र विधवाहरूलाई बेवास्ता नगर।+ यस ठाउँमा निर्दोष मानिसको रगत नबगोस्।+
३ यहोवा यसो भन्नुहुन्छ: “जे सही र न्यायोचित छ, त्यही गर। धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर। परदेशीहरूलाई दुर्व्यवहार नगर अनि अनाथ* र विधवाहरूलाई बेवास्ता नगर।+ यस ठाउँमा निर्दोष मानिसको रगत नबगोस्।+