लेवी २६:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ तब म याकुब,+ इसहाक+ र अब्राहामसित+ गरेको करार सम्झनेछु र तिमीहरूको देशलाई पनि सम्झनेछु। योएल २:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तब यहोवा आफ्नो भूमिको लागि जुरमुरिनुहुनेछ अनि आफ्ना मानिसहरूलाई करुणा देखाउनुहुनेछ।+