प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ आखिरी समयमा

      यहोवा परमेश्‍वरको भवनको डाँडा

      अरू डाँडाभन्दा माथि उठाइनेछ,+

      त्यसलाई टाकुरामाथि नहल्लिनेगरि बसालिनेछ

      र त्यहाँ सबै राष्ट्रका मानिसहरू ओइरिनेछन्‌।+

       ३ अनि जातिजातिका मानिसहरूले यसो भन्‍नेछन्‌:

      “आओ, हामी यहोवाको डाँडामा जाऔँ।

      याकुबका परमेश्‍वरको भवनमा जाऔँ।+

      उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ

      अनि हामी त्यस मार्गमा हिँड्‌नेछौँ।”+

      किनकि व्यवस्था* सियोनबाटै दिइनेछ

      र यहोवाको वचनचाहिँ यरुसलेमबाटै आउनेछ।+

  • जकरिया १४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि यहोवा परमेश्‍वर सारा पृथ्वीका महाराजा हुनुहुनेछ।+ त्यस दिन यहोवा परमेश्‍वरको मात्रै उपासना गरिनेछ+ र उहाँकै मात्र नाम लिइनेछ।+

  • प्रकाश ७:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यसपछि हेर! कुनै मानिसले गन्‍न नसक्ने एउटा ठूलो भीड मैले देखेँ। तिनीहरू हरेक राष्ट्र, कुल, जाति अनि भाषाका थिए।+ तिनीहरू सेता लुगा लगाएर+ सिंहासन र पाठोको अगाडि उभिरहेका थिए अनि तिनीहरूका हातमा खजुरका हाँगाहरू थिए।+ १० तिनीहरू चर्को स्वरमा यसो भनिरहन्छन्‌: “सिंहासनमा बस्नुहुने हाम्रा परमेश्‍वर+ अनि पाठोद्वारा हामीले उद्धार पाउँछौँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने