भजन २७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसैले तपाईँको मुहार मबाट नलुकाउनुहोस्।+रिसमा तपाईँको यस सेवकलाई अवहेलना नगर्नुहोस्।किनकि तपाईँ मेरो मदतगार हुनुहुन्छ।+हे मेरा उद्धारक, मेरा परमेश्वर, मलाई साथ दिनुहोस्, मलाई नत्याग्नुहोस्। यसैया १२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+
९ त्यसैले तपाईँको मुहार मबाट नलुकाउनुहोस्।+रिसमा तपाईँको यस सेवकलाई अवहेलना नगर्नुहोस्।किनकि तपाईँ मेरो मदतगार हुनुहुन्छ।+हे मेरा उद्धारक, मेरा परमेश्वर, मलाई साथ दिनुहोस्, मलाई नत्याग्नुहोस्।
२ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+