१ इतिहास १६:४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४१ उनीहरूसँग हेमान, यदुथुन+ र बाँकी मानिसहरू पनि थिए, जसलाई यहोवा परमेश्वरलाई धन्यवाद चढाउन रोजिएको थियो+ किनकि “उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+ यसैया ५४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० पहाडहरू हट्लान्,डाँडाहरू डगमगाउलान्।तर मेरो माया* कहिल्यै हट्नेछैन+तिमीसँग बाँधेको करार कहिल्यै डगमगाउनेछैन,”+तिमीलाई कृपा देखाउनुहुने यहोवा भन्नुहुन्छ।+
४१ उनीहरूसँग हेमान, यदुथुन+ र बाँकी मानिसहरू पनि थिए, जसलाई यहोवा परमेश्वरलाई धन्यवाद चढाउन रोजिएको थियो+ किनकि “उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+
१० पहाडहरू हट्लान्,डाँडाहरू डगमगाउलान्।तर मेरो माया* कहिल्यै हट्नेछैन+तिमीसँग बाँधेको करार कहिल्यै डगमगाउनेछैन,”+तिमीलाई कृपा देखाउनुहुने यहोवा भन्नुहुन्छ।+