यसैया १४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ किनकि यहोवाले याकुबलाई कृपा देखाउनुहुनेछ+ र इस्राएललाई फेरि रोज्नुहुनेछ।+ उहाँले तिनीहरूलाई आफ्नै भूमिमा फर्काएर ल्याउनुहुनेछ।+ विदेशीहरू पनि तिनीहरूसितै आउनेछन् र याकुबको घरानासित मिसिनेछन्।+
१४ किनकि यहोवाले याकुबलाई कृपा देखाउनुहुनेछ+ र इस्राएललाई फेरि रोज्नुहुनेछ।+ उहाँले तिनीहरूलाई आफ्नै भूमिमा फर्काएर ल्याउनुहुनेछ।+ विदेशीहरू पनि तिनीहरूसितै आउनेछन् र याकुबको घरानासित मिसिनेछन्।+