प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५६:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ यहोवाको सेवा गर्न उहाँसामु आउने विदेशीहरू,

      यहोवाको नामलाई प्रेम गर्न+

      र उहाँको सेवक बन्‍न आउने विदेशीहरू,

      जसले विश्रामदिन मान्छन्‌ र त्यसलाई बिटुलो पार्दैनन्‌,

      जसले मेरो करार पालन गरिरहन्छन्‌,

       ७ तिनीहरूलाई म आफ्नो पवित्र डाँडामा पनि ल्याउनेछु+

      अनि मेरो प्रार्थनाको घरमा तिनीहरू रमाउनेछन्‌।

      तिनीहरूले मेरो वेदीमा अग्निभेटी र बलिदानहरू चढाउँदा म त्यो ग्रहण गर्नेछु।

      अनि मेरो घर जातिजातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ।”+

  • यसैया ६०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ जातिजातिका मानिसहरू तिम्रो ज्योतितर्फ आउनेछन्‌+

      अनि तिम्रो वैभव चम्किएको देखेर* राजाहरू+ तिमीतर्फ आउनेछन्‌।+

  • जकरिया ८:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ थुप्रै जाति र शक्‍तिशाली राष्ट्रहरू सेनाहरूका यहोवाको खोजी गर्न र यहोवाको अनुग्रहको लागि बिन्ती गर्न यरुसलेम आउनेछन्‌।’+

      २३ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘ती दिनहरूमा विभिन्‍न भाषा बोल्ने जातिजातिका दस जना मानिसले+ एक जना यहुदीको* लुगा* च्याप्प समात्नेछन्‌ र यसो भन्‍नेछन्‌: “हामी तपाईँहरूसितै जान्छौँ+ किनभने हामीले सुनेका छौँ, परमेश्‍वर तपाईँहरूसित हुनुहुन्छ।”’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने