२ समुएल २२:४७ पवित्र बाइबल नयाँ संसार अनुवाद ४७ यहोवा जीवित हुनुहुन्छ! मेरा चट्टानको प्रशंसा होस्!+ मेरा परमेश्वर, मेरो उद्धार गर्ने मेरा चट्टानको जयजयकार गरियोस्।+ भजन १८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्वर।+ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु,मेरो ढाल र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान।*+
४७ यहोवा जीवित हुनुहुन्छ! मेरा चट्टानको प्रशंसा होस्!+ मेरा परमेश्वर, मेरो उद्धार गर्ने मेरा चट्टानको जयजयकार गरियोस्।+
२ यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्वर।+ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु,मेरो ढाल र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान।*+