भजन ९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ थिचोमिचोमा परेकाहरूका लागि यहोवा शरणस्थान* हुनुहुन्छ,+उहाँ विपत्तिको बेला शरण लिने ठाउँ हुनुहुन्छ।+ भजन १४२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हे यहोवा, मदतको लागि म तपाईँलाई पुकार्छु।म भन्छु: “तपाईँ मेरो शरणस्थान हुनुहुन्छ,+जीवितहरूको देशमा तपाईँ नै मेरो सबथोक* हुनुहुन्छ।”
९ थिचोमिचोमा परेकाहरूका लागि यहोवा शरणस्थान* हुनुहुन्छ,+उहाँ विपत्तिको बेला शरण लिने ठाउँ हुनुहुन्छ।+
५ हे यहोवा, मदतको लागि म तपाईँलाई पुकार्छु।म भन्छु: “तपाईँ मेरो शरणस्थान हुनुहुन्छ,+जीवितहरूको देशमा तपाईँ नै मेरो सबथोक* हुनुहुन्छ।”