५ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्, जब म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु।+ तिनले राजाको रूपमा शासन गर्नेछन्।+ तिनले समझ चलाउँदै राज्य गर्नेछन्, देशमा न्याय कायम गर्नेछन् र धार्मिकतालाई* प्रोत्साहन दिनेछन्।+
३४ तब भीडले उहाँलाई जवाफ दियो: “ख्रिष्ट सधैँभरि रहिरहनुहुन्छ+ भनेर हामीले मोसाको व्यवस्थाबाट सुनेका थियौँ। तर तपाईँचाहिँ मानिसको छोरा टाँगिनुपर्छ* भनेर कसरी भन्नुहुन्छ?+ यो मानिसको छोरा को हो?”
१६ “‘मण्डलीहरूको भलाइको निम्ति तिमीहरूलाई यी कुराको साक्षी दिन म येसुले आफ्नो स्वर्गदूत पठाएको हुँ। म दाउदको जरा र सन्तान+ अनि बिहानको चहकिलो तारा हुँ।’”+