प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ११:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यिसैको+ ठुटाबाट एउटा हाँगा+ पलाउनेछ,

      उनको जराबाट उम्रेको एउटा टुसाले+ फल फलाउनेछ।

  • यसैया ५३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ उहाँको* सामुन्‍ने ऊ टुसाझैँ पलाउँछ,+ सुक्खा जमिनको जराझैँ ऊ हुनेछ।

      उसको रूपमा न शोभा न त सौन्दर्य नै छ।+

      हामी उसलाई देख्छौँ तैपनि ऊतिर खिचिँदैनौँ।

  • यर्मिया ३३:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसबेला म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु+ अनि तिनले देशमा न्याय र धार्मिकता कायम गर्नेछन्‌।+ १६ ती दिनहरूमा यहुदालाई जोगाइनेछ+ र यरुसलेम सुरक्षित रहनेछ।+ अनि त्यस सहरलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।’”+

  • जकरिया ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘हे प्रधानपुजारी यहोसु र उनको अगाडि बसिरहेका उनका साथीहरू हो, कृपया मेरो कुरा सुन किनकि तिमीहरू भविष्यमा हुने कुराको चिन्ह हौ। हेर! म मेरो सेवकलाई ल्याउँदै छु,+ जसको नाम टुसा+ हो।

  • मत्ति २:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तिनी नासरत+ नामको सहरमा गएर बसे। यसरी भविष्यवक्‍ताहरूको यो वचन पूरा भयो: “उहाँ नासरी* कहलाइनुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने