प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ हे परमेश्‍वर, तपाईँको अटल प्रेम कत्ति अनमोल छ!+

      तपाईँका पखेटाहरूको छायामा

      मानिसहरूले शरण लिन्छन्‌।+

  • भजन ५१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ हे परमेश्‍वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्‌।+

      तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्‌।+

  • भजन ६३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ तपाईँको अटल प्रेम जीवनभन्दा उत्तम छ,+

      त्यसैले मेरो ओठले तपाईँको महिमा गर्नेछ।+

  • भजन ८५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ हे यहोवा, हामीलाई आफ्नो अटल प्रेम देखाउनुहोस्‌+

      र हाम्रो उद्धार गर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने