प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १२७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२७ यहोवाले नै घर नबनाउनुहुने हो भने

      कामदारहरूको परिश्रम व्यर्थ हुन्छ।+

      यहोवाले सहरको सुरक्षा नगर्नुहुने हो भने+

      पहरेदारहरू जागा रहनु बेकार हुन्छ।

  • हितोपदेश १६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ आफूले गर्ने जुनसुकै काम यहोवालाई सुम्पिदेऊ;+

      तब तिम्रा योजनाहरू सफल हुनेछन्‌।

  • यसैया २६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हे यहोवा, तपाईँले हामीलाई शान्ति दिनुहुनेछ+

      किनकि हामीले अहिलेसम्म गरेका सबै कुरा

      तपाईँले नै पूरा गरिदिनुभएको हो।

  • १ कोरिन्थी ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसैले न रोप्ने महत्त्वपूर्ण हो न त पानी हाल्ने तर परमेश्‍वर, जसले त्यसलाई हुर्काउनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने