उत्पत्ति १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+ भजन ८४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ किनकि यहोवा परमेश्वर नै हाम्रो सूर्य+ र हाम्रो ढाल+ हुनुहुन्छ;उहाँले नै हामीलाई अनुग्रह देखाउनुहुन्छ र इज्जत दिनुहुन्छ।असल मार्गमा हिँड्नेहरूलाईउत्तम कुरा दिनदेखि यहोवा पछि हट्नुहुन्न।+
१५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+
११ किनकि यहोवा परमेश्वर नै हाम्रो सूर्य+ र हाम्रो ढाल+ हुनुहुन्छ;उहाँले नै हामीलाई अनुग्रह देखाउनुहुन्छ र इज्जत दिनुहुन्छ।असल मार्गमा हिँड्नेहरूलाईउत्तम कुरा दिनदेखि यहोवा पछि हट्नुहुन्न।+