प्रस्थान १२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ चौकोसमा छर्केको रगत तिमीहरू बसेको घरको निम्ति चिन्ह हुनेछ। त्यो रगत देखेपछि म तिमीहरूको घरलाई नाघेर* जानेछु। यसरी मैले मिश्रमाथि विपत्ति ल्याउँदा तिमीहरूलाई चाहिँ केही हुनेछैन; तिमीहरू नाश हुनेछैनौ।+
१३ चौकोसमा छर्केको रगत तिमीहरू बसेको घरको निम्ति चिन्ह हुनेछ। त्यो रगत देखेपछि म तिमीहरूको घरलाई नाघेर* जानेछु। यसरी मैले मिश्रमाथि विपत्ति ल्याउँदा तिमीहरूलाई चाहिँ केही हुनेछैन; तिमीहरू नाश हुनेछैनौ।+