-
प्रस्थान ९:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ अनि म यहोवा इस्राएलीहरूका र मिश्रीहरूका वस्तुभाउसित फरक-फरक व्यवहार गर्नेछु। इस्राएलीहरूको एउटा जनावर पनि मर्नेछैन।”’”+
-
-
प्रस्थान ९:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ इस्राएलीहरू बसोबास गरेको गोसेनमा भने एउटा पनि असिना परेन।+
-
-
प्रस्थान १०:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तिनीहरूले एकअर्कालाई देख्न सकेनन् र तीन दिनसम्म कतै जान सकेनन् तर इस्राएलीहरू बसेको ठाउँ भने उज्यालै थियो।+
-
-
प्रस्थान ११:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तर इस्राएलीहरू र तिनीहरूका वस्तुभाउलाई देखेर एउटा कुकुरले समेत भुक्नेछैन। यहोवाले मिश्रीहरूसित र इस्राएलीहरूसित फरक-फरक व्यवहार गर्न सक्नुहुन्छ भनेर यसैबाट तिमीले थाह पाउनेछौ।’+
-