प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि म यहोवा इस्राएलीहरूका र मिश्रीहरूका वस्तुभाउसित फरक-फरक व्यवहार गर्नेछु। इस्राएलीहरूको एउटा जनावर पनि मर्नेछैन।”’”+

  • प्रस्थान ९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ इस्राएलीहरू बसोबास गरेको गोसेनमा भने एउटा पनि असिना परेन।+

  • प्रस्थान १०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तिनीहरूले एकअर्कालाई देख्न सकेनन्‌ र तीन दिनसम्म कतै जान सकेनन्‌ तर इस्राएलीहरू बसेको ठाउँ भने उज्यालै थियो।+

  • प्रस्थान १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ चौकोसमा छर्केको रगत तिमीहरू बसेको घरको निम्ति चिन्ह हुनेछ। त्यो रगत देखेपछि म तिमीहरूको घरलाई नाघेर* जानेछु। यसरी मैले मिश्रमाथि विपत्ति ल्याउँदा तिमीहरूलाई चाहिँ केही हुनेछैन; तिमीहरू नाश हुनेछैनौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने