प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ५२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तर म भने परमेश्‍वरको भवनमा भएको जैतुनको हराभरा रूखजस्तै हुनेछु।

      म सदासर्वदा परमेश्‍वरको अटल प्रेममाथि भरोसा गर्छु।+

  • यसैया ६१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ सियोनको लागि शोक गर्नेहरूलाई

      खरानीको सट्टा शिरमा पगरी लगाइदिन,

      शोकको सट्टा हर्षको तेल घसिदिन,

      निराश मनको सट्टा प्रशंसाको पोसाक लगाइदिन उहाँले मलाई पठाउनुभएको छ।

      तिनीहरू धार्मिकताका ठूला रूखहरू कहलाइनेछन्‌।

      तिनीहरू यहोवाले रोप्नुभएको बिरुवा भनेर चिनिनेछन्‌ र तिनीहरूको कारण उहाँको महिमा हुनेछ।*+

  • यसैया ६५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;

      तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।

      मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+

      मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने