१२ तर धर्मीहरू खजुरको बोटजस्तै फस्टाउनेछन्
अनि लेबनानको देवदारको रूखजस्तै बढ्नेछन्।+
१३ तिनीहरू यहोवाको भवनमा रोपिएका छन्;
हाम्रा परमेश्वरको आँगनमा तिनीहरू फस्टाउँछन्।+
१४ बुढेसकालमा पनि तिनीहरू फल्दोफुल्दो हुनेछन्;+
तिनीहरू फुर्तिला र ताजा रहनेछन्+