१० तब येसुले त्यसलाई भन्नुभयो: “ए सैतान, पर गइहाल्! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ+ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+
७ तिनी चर्को स्वरमा यसो भन्दै थिए: “परमेश्वरसित डराओ र उहाँलाई महिमा देओ किनकि उहाँले न्याय गर्ने समय आइपुगेको छ।+ त्यसैले उहाँको उपासना गर, जसले आकाश, पृथ्वी, समुद्र र पानीका मुहानहरू बनाउनुभयो।”+