-
भजन ९५:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ आओ, हामी उहाँको उपासना गरौँ र उहाँलाई दण्डवत् गरौँ;
हाम्रा रचनाकार यहोवासामु घुँडा टेकौँ।+
-
-
इजकिएल ३४:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ “‘ए मेरो बगाल,+ मैले हेरचाह गरेका भेडाहरू, तिमीहरू केवल मानिस हौ तर मचाहिँ तिमीहरूका परमेश्वर हुँ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
-