प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हे यहोवा, मलाई मृत्युको ढोकाबाट उठाउने तपाईँ नै हुनुहुन्छ;+

      ममाथि दया गर्नुहोस्‌; मलाई घृणा गर्नेहरूले दिएको दुःख हेर्नुहोस्‌

      १४ ताकि म तपाईँका महान्‌ कामहरूबारे सियोनकी छोरीका* ढोकाहरूमा घोषणा गर्न सकूँ+

      र तपाईँले दिनुहुने छुटकारामा रमाउन सकूँ।+

  • भजन २२:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ म तपाईँको नाम मेरा दाजुभाइलाई बताउनेछु;+

      समुदायमा म तपाईँको स्तुतिगान गाउनेछु।+

  • यसैया ५१:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवाले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन्‌।+

      तिनीहरू जयजयकार गर्दै सियोनमा आउनेछन्‌।+

      तिनीहरूले चिरस्थायी हर्षको मुकुट पहिरिनेछन्‌।+

      तिनीहरूले सधैँ हर्षोल्लास मनाउनेछन्‌ र रमाहट गर्नेछन्‌।

      तिनीहरूले कहिल्यै दुःख भोग्नुपर्नेछैन र सुस्केरा हाल्नुपर्नेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने