यसैया २५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ उहाँले मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ।+ब्रह्माण्डका मालिक यहोवाले सबैको अनुहारबाट आँसु पुछिदिनुहुनेछ।+उहाँले आफ्ना मानिसहरूमाथि परेको निन्दा पूरै पृथ्वीबाट हटाइदिनुहुनेछ।यहोवा स्वयम्ले यो कुरा भन्नुभएको हो। यसैया ६५:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसैले म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।किनकि हेर! म यरुसलेमलाई सृष्टि गर्नेछु र त्यो हर्षोल्लासको कारण बन्नेछअनि त्यसका बासिन्दाहरू रमाहटको स्रोत हुनेछन्।+ १९ तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+
८ उहाँले मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ।+ब्रह्माण्डका मालिक यहोवाले सबैको अनुहारबाट आँसु पुछिदिनुहुनेछ।+उहाँले आफ्ना मानिसहरूमाथि परेको निन्दा पूरै पृथ्वीबाट हटाइदिनुहुनेछ।यहोवा स्वयम्ले यो कुरा भन्नुभएको हो।
१८ त्यसैले म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।किनकि हेर! म यरुसलेमलाई सृष्टि गर्नेछु र त्यो हर्षोल्लासको कारण बन्नेछअनि त्यसका बासिन्दाहरू रमाहटको स्रोत हुनेछन्।+ १९ तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+