भजन २१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तपाईँले तिनलाई सदासदा आशिष् दिने निश्चय गर्नुभएको छ;+तपाईँको उपस्थितिले गर्दा तिनी खुसी भएका छन्।+ मत्ति ५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “आनन्दित हुन् ती मानिसहरू, जसको हृदय चोखो छ+ किनकि तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
६ तपाईँले तिनलाई सदासदा आशिष् दिने निश्चय गर्नुभएको छ;+तपाईँको उपस्थितिले गर्दा तिनी खुसी भएका छन्।+