यसैया ३७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हे यहोवा! मतिर आफ्नो कान फर्काउनुहोस् र मेरो कुरा सुन्नुहोस्।+ हे यहोवा! आफ्नो आँखा उघार्नुहोस् र हामीमाथि नजर लगाउनुहोस्।+ तपाईँ जीवित परमेश्वरलाई हाँक दिन सनहेरिबले भनेको एक-एक कुरामा ध्यान दिनुहोस्।+
१७ हे यहोवा! मतिर आफ्नो कान फर्काउनुहोस् र मेरो कुरा सुन्नुहोस्।+ हे यहोवा! आफ्नो आँखा उघार्नुहोस् र हामीमाथि नजर लगाउनुहोस्।+ तपाईँ जीवित परमेश्वरलाई हाँक दिन सनहेरिबले भनेको एक-एक कुरामा ध्यान दिनुहोस्।+