लेवी ७:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यदि कसैले परमेश्वरलाई धन्यवाद दिन मेलबलि चढाउँछ भने+ उसले धन्यवादको बलिका साथै तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा* रोटी, तेल दलेको अखमिरा पापडी अनि मसिनो पीठोमा लपक्कै तेल हालेर बनाइएको सेल आकारको रोटी पनि चढाओस्। भजन ५०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ परमेश्वरलाई बलिदानस्वरूप धन्यवाद चढाओ+अनि सर्वोच्च परमेश्वरसित गरेको भाकल पूरा गर;+
१२ यदि कसैले परमेश्वरलाई धन्यवाद दिन मेलबलि चढाउँछ भने+ उसले धन्यवादको बलिका साथै तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा* रोटी, तेल दलेको अखमिरा पापडी अनि मसिनो पीठोमा लपक्कै तेल हालेर बनाइएको सेल आकारको रोटी पनि चढाओस्।