१४ यहोवा तिमीहरूका परमेश्वर तिमीहरूलाई शत्रुहरूदेखि छुटाउन र उनीहरूलाई तिमीहरूको हातमा सुम्पन छाउनीमा तिमीहरूमाझ घुमिरहनुहुन्छ।+ त्यसैले तिमीहरूको छाउनी पवित्र हुनुपर्छ। उहाँले तिमीहरूबीच कुनै अशुद्ध कुरा देख्न नपरोस् नत्र त उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ।+