-
भजन ३५:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ भलाइको बदलामा तिनीहरू मेरो खराबी गर्छन्;+
तिनीहरू मलाई शोकित पार्छन्।
-
-
भजन ३८:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तर मेरा शत्रुहरू फुर्तिला र बलिया छन्,*
विनाकारण मलाई घृणा गर्नेहरू अनगिन्ती भएका छन्।
२० मैले गरेको असल कामको बदलामा तिनीहरूले खराबी गरे;
मैले जे असल छ, त्यो गर्न चाहेँ तर तिनीहरूले मलाई रोके।
-