यसैया १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तिमीहरूले मेरो अगाडि हात फैलाउँदाम आँखा चिम्लन्छु।+ तिमीहरूले जति नै पुकारे+ तापनि म फिटिक्कै सुन्दिनँ+किनकि तिमीहरूका हात रगतले लतपतिएका छन्।+ मिका ३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसबेला तिनीहरूले यहोवालाई गुहार्नेछन् तर उहाँले जवाफ दिनुहुनेछैन। तिनीहरूको दुष्टताले गर्दा+ त्यसबेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछ।+
१५ तिमीहरूले मेरो अगाडि हात फैलाउँदाम आँखा चिम्लन्छु।+ तिमीहरूले जति नै पुकारे+ तापनि म फिटिक्कै सुन्दिनँ+किनकि तिमीहरूका हात रगतले लतपतिएका छन्।+
४ त्यसबेला तिनीहरूले यहोवालाई गुहार्नेछन् तर उहाँले जवाफ दिनुहुनेछैन। तिनीहरूको दुष्टताले गर्दा+ त्यसबेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछ।+