नहेम्याह ५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हे मेरा परमेश्वर! मैले यी मानिसहरूको खातिर जे-जे गरेँ, ती सबै सम्झनुहोस् र मलाई कृपा देखाउनुहोस्।*+ हितोपदेश १०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ धर्मी मानिसको सम्झना हुनेछ* र उसले आशिष् पाउनेछ+ तर दुष्ट मानिसको नाम मेटिनेछ।+
१९ हे मेरा परमेश्वर! मैले यी मानिसहरूको खातिर जे-जे गरेँ, ती सबै सम्झनुहोस् र मलाई कृपा देखाउनुहोस्।*+